प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ यी सबै कुराको बाबजुद जब तिनीहरू आफ्ना शत्रुहरूको देशमा हुनेछन्‌, म तिनीहरूलाई कहिल्यै पूर्णतया इन्कार गर्नेछैनँ+ र तिनीहरूको नामोनिसान मेटाउने हदसम्म तिनीहरूलाई त्याग्नेछैनँ। त्यसो गरेँ भने मैले तिनीहरूसित गरेको करार भङ्‌ग गरेसरह हुनेछ+ किनकि म तिनीहरूका परमेश्‍वर यहोवा हुँ।

  • नहेम्याह ९:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तर आफ्नो अपार कृपाले गर्दा तपाईँले तिनीहरूलाई न नाश गर्नुभयो+ न त त्याग्नु नै भयो। किनकि तपाईँ कृपालु र दयालु परमेश्‍वर हुनुहुन्छ।+

  • विलाप ३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यहोवाको अटल प्रेमले* गर्दा नै हामी अहिलेसम्म नाश भएका छैनौँ+

      अनि उहाँको कृपाको अन्त कहिल्यै हुँदैन।+

  • आमोस ९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ ‘हेर! ब्रह्‍माण्डका मालिक यहोवाको नजर पापी राष्ट्रमाथि छ

      अनि उहाँले पृथ्वीबाट त्यसको नामोनिसान मेटिदिनुहुनेछ+

      तर म याकुबको घरानालाई भने पूरै नाश गर्नेछैनँ,’+ यहोवा घोषणा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने