यसैया ४१:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तिमीसित क्रोधित हुनेहरू सबै लाजमा पर्नेछन् र अपमानित हुनेछन्।+तिमीलाई आक्रमण गर्नेहरूको नामोनिसान मेटिनेछ।+ यर्मिया २५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “यहोवा घोषणा गर्नुहुन्छ, ‘तर ७० वर्ष बितेपछि+ म बेबिलोन र त्यसका राजालाई सजाय दिनेछु।+ म कल्दियालीहरूको देशलाई सदाको लागि उजाड पारिदिनेछु।+
११ तिमीसित क्रोधित हुनेहरू सबै लाजमा पर्नेछन् र अपमानित हुनेछन्।+तिमीलाई आक्रमण गर्नेहरूको नामोनिसान मेटिनेछ।+
१२ “यहोवा घोषणा गर्नुहुन्छ, ‘तर ७० वर्ष बितेपछि+ म बेबिलोन र त्यसका राजालाई सजाय दिनेछु।+ म कल्दियालीहरूको देशलाई सदाको लागि उजाड पारिदिनेछु।+