होसे २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ म उसलाई मेरो निम्ति पृथ्वीमा बिउजस्तै छर्नेछु,+ कृपा नपाएकी* उसलाई म कृपा देखाउनेछु, जो मेरा मानिसहरू होइनन्,* तिनीहरूलाई म यसो भन्नेछु: “तिमीहरू मेरा मानिसहरू हौ”+ अनि तिनीहरूले यसो भन्नेछन्: “तपाईँ मेरा परमेश्वर हुनुहुन्छ।”’”+
२३ म उसलाई मेरो निम्ति पृथ्वीमा बिउजस्तै छर्नेछु,+ कृपा नपाएकी* उसलाई म कृपा देखाउनेछु, जो मेरा मानिसहरू होइनन्,* तिनीहरूलाई म यसो भन्नेछु: “तिमीहरू मेरा मानिसहरू हौ”+ अनि तिनीहरूले यसो भन्नेछन्: “तपाईँ मेरा परमेश्वर हुनुहुन्छ।”’”+