यर्मिया २५:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: ‘हेर! एक-एक गर्दै सबै राष्ट्रमा विपत्ति फैलनेछ।+ पृथ्वीको कुनाबाट एउटा भयानक आँधीबेहरी छोडिनेछ।+
३२ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: ‘हेर! एक-एक गर्दै सबै राष्ट्रमा विपत्ति फैलनेछ।+ पृथ्वीको कुनाबाट एउटा भयानक आँधीबेहरी छोडिनेछ।+