यर्मिया ३३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ अनि यहुदा र इस्राएलबाट कैदमा लगिएकाहरूलाई फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई फेरि पहिलेजस्तै बलियो बनाउनेछु।+ आमोस ९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ ‘त्यस दिन म दाउदको भत्किएको छाप्रो पुनर्निर्माण गर्नेछु।+ त्यसका* चिराहरूलाई मर्मत गर्नेछु, भग्नावशेषलाई फेरि बनाउनेछु; अघिअघिका दिनहरूमा जस्तै त्यसलाई फेरि बनाउनेछु।+
७ अनि यहुदा र इस्राएलबाट कैदमा लगिएकाहरूलाई फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई फेरि पहिलेजस्तै बलियो बनाउनेछु।+
११ ‘त्यस दिन म दाउदको भत्किएको छाप्रो पुनर्निर्माण गर्नेछु।+ त्यसका* चिराहरूलाई मर्मत गर्नेछु, भग्नावशेषलाई फेरि बनाउनेछु; अघिअघिका दिनहरूमा जस्तै त्यसलाई फेरि बनाउनेछु।+