यसैया ४३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ म उत्तरलाई यस्तो आदेश दिनेछु, ‘तिनीहरूलाई छोडिदेऊ!’+अनि दक्षिणलाई यसो भन्नेछु, ‘तिनीहरूलाई नरोक!मेरा छोराहरूलाई टाढाबाट र मेरा छोरीहरूलाई पृथ्वीको कुनाकुनाबाट लिएर आऊ।+ यर्मिया ३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ गएर उत्तरतिर यस्तो घोषणा गर:+ “‘“हे विश्वासघाती इस्राएल, मतिर फर्क,” यहोवा घोषणा गर्नुहुन्छ।’+ ‘“म तिमीलाई आँखा तर्नेछैनँ+ किनकि म वफादार छु,” यहोवा घोषणा गर्नुहुन्छ।’ ‘“म सधैँ रिसाइरहन्नँ।
६ म उत्तरलाई यस्तो आदेश दिनेछु, ‘तिनीहरूलाई छोडिदेऊ!’+अनि दक्षिणलाई यसो भन्नेछु, ‘तिनीहरूलाई नरोक!मेरा छोराहरूलाई टाढाबाट र मेरा छोरीहरूलाई पृथ्वीको कुनाकुनाबाट लिएर आऊ।+
१२ गएर उत्तरतिर यस्तो घोषणा गर:+ “‘“हे विश्वासघाती इस्राएल, मतिर फर्क,” यहोवा घोषणा गर्नुहुन्छ।’+ ‘“म तिमीलाई आँखा तर्नेछैनँ+ किनकि म वफादार छु,” यहोवा घोषणा गर्नुहुन्छ।’ ‘“म सधैँ रिसाइरहन्नँ।