-
उत्पत्ति ४८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तर इस्राएलले आफ्नो दायाँ हात एप्रैमको शिरमा राखे। अनि आफ्नो बायाँ हात मनस्सेको शिरमा राखे। एप्रैम कान्छो र मनस्से जेठो भए पनि तिनले जानीबुझी त्यसो गरे।+
-
-
प्रस्थान ४:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तिमीले फारोलाई यसो भन्नू, ‘यहोवा भन्नुहुन्छ: “इस्राएल मेरो छोरा हो, मेरो पहिलो सन्तान।+
-