व्यवस्था २४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ “कुनै पुरुषले विवाह गऱ्यो तर पछि आफ्नी पत्नीमा केही खराबी भेट्यो र ऊ पत्नीसित सन्तुष्ट भएन भने उसले छोडपत्र बनाओस् र त्यो छोडपत्र पत्नीलाई देओस्।+ त्यसपछि उसले पत्नीलाई घरबाट निकालिदेओस्।+
२४ “कुनै पुरुषले विवाह गऱ्यो तर पछि आफ्नी पत्नीमा केही खराबी भेट्यो र ऊ पत्नीसित सन्तुष्ट भएन भने उसले छोडपत्र बनाओस् र त्यो छोडपत्र पत्नीलाई देओस्।+ त्यसपछि उसले पत्नीलाई घरबाट निकालिदेओस्।+