प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनीहरू रोइरहेका हुन्‌ कि खुसीले कराइरहेका हुन्‌ भनेर मानिसहरूले ठम्याउनै सकेनन्‌। तिनीहरू यत्ति ठूलो स्वरमा कराइरहेका थिए कि तिनीहरूको स्वर निकै टाढासम्म सुनिन्थ्यो।

  • भजन १२६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२६ सियोनबाट कैदमा लगिएकाहरूलाई यहोवाले फर्काएर ल्याउनुहुँदा+

      हामीलाई सपना देखेझैँ लाग्यो।

  • यसैया ५१:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवाले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन्‌।+

      तिनीहरू जयजयकार गर्दै सियोनमा आउनेछन्‌।+

      तिनीहरूले चिरस्थायी हर्षको मुकुट पहिरिनेछन्‌।+

      तिनीहरूले सधैँ हर्षोल्लास मनाउनेछन्‌ र रमाहट गर्नेछन्‌।

      तिनीहरूले कहिल्यै दुःख भोग्नुपर्नेछैन र सुस्केरा हाल्नुपर्नेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने