प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यहुदा र बिन्यामिन कुलका बुबापट्टिको घरानाका नाइकेहरू, पुजारीहरू र लेवीहरू, ज-जसको मनलाई साँचो परमेश्‍वरले उत्प्रेरित गर्नुभएको थियो, तिनीहरू सबैले यरुसलेम जाने र यहोवा परमेश्‍वरको भवन, जुन यरुसलेममा थियो, त्यो पुनर्निर्माण गर्ने कामको तयारी गरे।

  • यर्मिया २३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “त्यसपछि म बाँकी रहेका आफ्ना भेडाहरूलाई फर्काएर ल्याउनेछु। तिनीहरूलाई जहाँ-जहाँ तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट फर्काएर ल्याउनेछु।+ म तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काउनेछु।+ त्यसपछि तिनीहरू फल्नेछन्‌-फुल्नेछन्‌ र सङ्‌ख्यामा बढ्‌दै जानेछन्‌।+

  • इजकिएल ११:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “त्यसैले यसो भन: ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ, “तितरबितर भएर तिमीहरू जुन-जुन देश अनि जातिकहाँ पुग्यौ, म त्यहाँबाट तिमीहरूलाई जम्मा गरेर ल्याउनेछु र इस्राएल देश दिनेछु।+

  • होसे १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि यहुदा र इस्राएलका मानिसहरूलाई एकसाथ भेला गरिनेछ+ र तिनीहरूले आफ्नो लागि एक अगुवा छान्‍नेछन्‌ र त्यस भूमिबाट निस्केर आउनेछन्‌ किनकि त्यो दिन यिज्रेलको लागि विशेष दिन हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने