यर्मिया ४६:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ ‘तर ए मेरो दास याकुब, नडराऊ अनि ए इस्राएल, भयभीत नहोऊ।+ किनकि म तिमीलाई टाढाको देशबाट छुटाउनेछु, तिम्रा सन्तानलाई तिनीहरू कैदमा परेको देशबाट फर्काउनेछु।+ याकुब आफ्नो भूमिमा फर्केर शान्तिसित बस्नेछ र कसैले पनि उसलाई तर्साउनेछैन।’+
२७ ‘तर ए मेरो दास याकुब, नडराऊ अनि ए इस्राएल, भयभीत नहोऊ।+ किनकि म तिमीलाई टाढाको देशबाट छुटाउनेछु, तिम्रा सन्तानलाई तिनीहरू कैदमा परेको देशबाट फर्काउनेछु।+ याकुब आफ्नो भूमिमा फर्केर शान्तिसित बस्नेछ र कसैले पनि उसलाई तर्साउनेछैन।’+