प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३८:३९, ४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ के तिमी सिंहको लागि सिकार खोज्न

      वा जवान सिंहको भोक मेटाउन सक्छौ?+

      ४० जो आफ्नो ओडारमा लुकेर बसेका

      वा गुफामा सिकार ढुकेर बसेका हुन्छन्‌।

  • होसे ५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ एप्रैमको लागि म जवान सिंहजस्तै हुनेछु

      अनि यहुदाको घरानाको लागि म बलियो सिंहजस्तै हुनेछु।

      म आफैले तिनीहरूलाई टुक्राटुक्रा पार्नेछु र जानेछु;+

      म तिनीहरूलाई उठाएर लैजानेछु र कसैले तिनीहरूलाई छुटाउन सक्नेछैन।+

  • आमोस ५:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ ‘यहोवाको दिनको तिर्सना गर्नेहरूलाई धिक्कार छ!+

      यहोवाको दिनमा के होला भन्‍ने आशा गर्छौ?+

      त्यो अन्धकारको दिन हुनेछ, उज्यालोको होइन।+

      १९ त्यो दिन यस्तो हुनेछ, मानौँ एक जना मानिस सिंहदेखि भाग्छ तर भालुसित उसको जम्काभेट हुन्छ

      अनि आफ्नो घरभित्र पसेपछि भित्ता समातेर अडेस लगाउँदा सर्पले उसलाई डस्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने