प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्‌;+

      खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्‌।

      ऊ यहोवाकहाँ फर्कोस्‌ र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+

      ऊ हाम्रा परमेश्‍वरकहाँ आओस्‌ किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+

  • इजकिएल ३३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनीहरूलाई भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, “म आफ्नै कसम खाएर भन्छु, दुष्ट मर्दा म खुसी हुन्‍नँ+ बरु त्यसले कुकर्म त्यागेर+ बाँचेको म चाहन्छु।+ त्यसैले फर्क, कुकर्म त्यागेर आऊ।+ हे इस्राएलको घराना, तिमीहरू व्यर्थैमा किन मर्छौ?”’+

  • २ पत्रुस ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ केही मानिसले सोचेजस्तो यहोवा* परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्न ढिला गर्नुहुन्‍न+ तर उहाँ तिमीहरूप्रति धीरजी हुनुहुन्छ किनकि उहाँ कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने