-
भजन ८०:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हे सेनाहरूका परमेश्वर यहोवा, कहिलेसम्म तपाईँ आफ्ना मानिसहरूसित क्रोधित भइरहनुहुन्छ र तिनीहरूको प्रार्थना सुन्नुहुन्न?+
-
-
हितोपदेश १५:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ यहोवा दुष्टदेखि टाढै रहनुहुन्छ
तर उहाँ धर्मी मानिसको प्रार्थना सुन्नुहुन्छ।+
-