यर्मिया २५:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० “तिनीहरूको रमाहट र नाचगानको आवाजलाई म बन्द गरिदिनेछु।+ दुलहा-दुलहीको आवाज+ र जाँतो पिँधेको आवाज म बन्द गरिदिनेछु। अनि तिनीहरूको दियो पनि निभाइदिनेछु।
१० “तिनीहरूको रमाहट र नाचगानको आवाजलाई म बन्द गरिदिनेछु।+ दुलहा-दुलहीको आवाज+ र जाँतो पिँधेको आवाज म बन्द गरिदिनेछु। अनि तिनीहरूको दियो पनि निभाइदिनेछु।