युहन्ना १०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ म असल गोठालो हुँ;+ असल गोठालोले भेडाहरूका निम्ति आफ्नो ज्यान अर्पण गर्छ।+ हिब्रू १३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० अब शान्तिका परमेश्वर, जसले भेडाहरूको महान् गोठाला+ अर्थात् हाम्रा प्रभु येसुलाई कहिल्यै नटुट्ने करारको रगतका साथ मृत्युबाट फर्काएर ल्याउनुभयो, १ पत्रुस ५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तब मुख्य गोठालो+ प्रकट हुनुभएपछि तिमीहरूले कहिल्यै नष्ट नहुने महिमित मुकुट पाउनेछौ।+ प्रकाश ७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ किनभने सिंहासनको बीचमा हुनुहुने पाठोले+ जीवन दिने पानीको मुहानसम्मै+ तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनुहुनेछ।+ अनि परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”+
२० अब शान्तिका परमेश्वर, जसले भेडाहरूको महान् गोठाला+ अर्थात् हाम्रा प्रभु येसुलाई कहिल्यै नटुट्ने करारको रगतका साथ मृत्युबाट फर्काएर ल्याउनुभयो,
१७ किनभने सिंहासनको बीचमा हुनुहुने पाठोले+ जीवन दिने पानीको मुहानसम्मै+ तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनुहुनेछ।+ अनि परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”+