प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४९:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “एदोमको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+ त्यो सहर भएर जानेहरू त्यसमाथि आइपरेका सबै विपत्ति देखेर डरले खङ्‌ग्रङ्‌ग हुनेछन्‌ र खिसी गर्दै सिटी बजाउनेछन्‌। १८ सदोम र गमोरा अनि त्यसवरपरका सहरहरूलाई नाश गर्दा तिनीहरूको हालत जस्तो भएको थियो,+ एदोमको हालत पनि त्यस्तै हुनेछ,” यहोवा भन्‍नुहुन्छ, “त्यो निर्जन हुनेछ; कोही पनि त्यहाँ बसोबास गर्नेछैन।+

  • इजकिएल २५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म एदोमविरुद्ध पनि आफ्नो हात उठाउनेछु र त्यहाँ भएका मानिस, वस्तुभाउ दुवैलाई सखाप पार्नेछु। म त्यसलाई उजाड पार्नेछु।+ तेमानदेखि ददानसम्म सबैलाई म तरबारले नाश गर्नेछु।+

  • मलाकि १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “एदोमले* यसो भनेको छ, ‘हामी चकनाचुर भएका छौँ तर हामी फर्कनेछौँ र भत्केका कुराहरूलाई फेरि बनाउनेछौँ।’ तर सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘तिनीहरूले बनाउनेछन्‌ तर म भत्काइदिनेछु। अनि तिनीहरू “दुष्टहरूको इलाका” र “यहोवा परमेश्‍वरले कहिल्यै नमेटिने सराप दिनुभएको जाति” भनेर चिनिनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने