- 
	                        
            
            भजन ७९:४पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
४ हामी आफ्ना छिमेकीहरूको नजरमा घृणाको पात्र भएका छौँ;+
वरपर रहेकाहरू हाम्रो ठट्टा गर्छन् र हामीलाई हाँसोमा उडाउँछन्।
 
 - 
                                        
 
- 
	                        
            
            इजकिएल ३४:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२८ अरू जातिले तिनीहरूलाई फेरि कहिल्यै सिकार बनाउनेछैनन्। जङ्गली जनावरहरूले तिनीहरूलाई मार्नेछैनन्। तिनीहरू ढुक्कसित बस्नेछन् र कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।+
 
 -