-
इजकिएल १०:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ ती पाङ्ग्राहरू अघि बढ्दा कतै नमोडी चारै दिशातिर जान सक्थे। किनकि करूबहरूको शिर जतातिर फर्किएको हुन्थ्यो, ती पाङ्ग्रा पनि कतै नमोडी त्यतैतिर अगाडि बढ्थे।
-
-
इजकिएल १०:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ ती करूबहरू मैले केबार नदीमा+ देखेका जीवहरू नै थिए। ती करूबहरू मास्तिर उचालिन्थे
-