-
इजकिएल ३८:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “‘“धेरै दिनपछि तँलाई ध्यान दिइनेछ।* अन्तमा धेरै वर्षपछि तैँले त्यस देशमा आक्रमण गर्नेछस्, जसका मानिसहरू तरबारको विध्वंसबाट निको पारिएका थिए। तिनीहरू जातिजातिबाट इस्राएलका डाँडाहरूमा जम्मा गरिएका थिए, जुन धेरै समयदेखि उजाड थिए। त्यस देशका मानिसहरू जातिजातिबाट फिर्ता ल्याइएका थिए र तिनीहरू ढुक्कसित बसोबास गर्दै छन्।+
-