इजकिएल १०:१४, १५ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिनीहरू प्रत्येकका* चार-चार वटा अनुहार थिए। पहिलो अनुहार करूबको थियो अनि दोस्रो मान्छेको, तेस्रो सिंहको र चौथोचाहिँ चीलको+ थियो। १५ ती करूबहरू मैले केबार नदीमा+ देखेका जीवहरू नै थिए। ती करूबहरू मास्तिर उचालिन्थे प्रकाश ४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ अनि पहिलो जीव सिंहजस्तै+ र दोस्रो जीव बहरजस्तै थियो।+ तेस्रो जीवको+ मुहारचाहिँ मानिसको जस्तै थियो र चौथो जीव+ उडिरहेको चीलजस्तै थियो।+
१४ तिनीहरू प्रत्येकका* चार-चार वटा अनुहार थिए। पहिलो अनुहार करूबको थियो अनि दोस्रो मान्छेको, तेस्रो सिंहको र चौथोचाहिँ चीलको+ थियो। १५ ती करूबहरू मैले केबार नदीमा+ देखेका जीवहरू नै थिए। ती करूबहरू मास्तिर उचालिन्थे
७ अनि पहिलो जीव सिंहजस्तै+ र दोस्रो जीव बहरजस्तै थियो।+ तेस्रो जीवको+ मुहारचाहिँ मानिसको जस्तै थियो र चौथो जीव+ उडिरहेको चीलजस्तै थियो।+