१ राजा ६:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ भवनको भित्तामा जोडेर बनाइएका कोठाहरूको भुईँ तलाको ढोका भवनको दक्षिणपट्टि* थियो।+ भुईँ तलाबाट पहिलो तलामा र पहिलो तलाबाट दोस्रो तलामा जान घुमौरो भऱ्याङ थियो।
८ भवनको भित्तामा जोडेर बनाइएका कोठाहरूको भुईँ तलाको ढोका भवनको दक्षिणपट्टि* थियो।+ भुईँ तलाबाट पहिलो तलामा र पहिलो तलाबाट दोस्रो तलामा जान घुमौरो भऱ्याङ थियो।