प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ६:३१-३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तिनले भित्री कोठाको लागि सल्लाको काठका ढोकाहरू, ढोकाको छेउका खम्बाहरू र चौकोसहरू बनाए, जुन पाँचौँ भाग* थियो। ३२ दुवै ढोका सल्लाको काठबाट बनाइएको थियो। सुलेमानले ती ढोकाहरूमा करूबका, खजुरको बोटका र फक्रेका फूलका आकृतिहरू खोपे अनि ती ढोकाहरूलाई सुनले मोहोरे। तिनले सुन पिटेर करूबका र खजुरको बोटका आकृतिहरूलाई पनि मोहोरे। ३३ मन्दिरको* ढोकाको लागि पनि तिनले त्यसरी नै सल्लाको काठका चौकोस बनाए, जुन चौथो भागको* थियो। ३४ अनि तिनले धुपीको काठका दुई वटा ढोका बनाए। प्रत्येक ढोकामा दुई-दुई वटा खापा थिए र ढोका खोल्दा ती खापाहरू खप्टिन्थे।+ ३५ तिनले ती ढोकाहरूमा करूब, खजुरको बोट र फक्रेका फूलका आकृतिहरू खोपे र ती आकृतिहरूलाई सुनले मोहोरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने