प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २८:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “‘तर विश्रामदिनमा*+ भने भेडाको एक वर्षे दुई वटा निष्खोट पाठा चढाउनू। अनि यो सँगसँगै एपाको दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी र मद्यभेटी पनि चढाउनू। १० यो दिनहुँ चढाइने अग्निभेटी र मद्यभेटीको अलावा विश्रामदिनमा चढाइने अग्निभेटी हो।+

  • इजकिएल ४५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ विभिन्‍न चाडमा,+ औँसीहरूमा, विश्रामदिनहरूमा*+ र इस्राएलको घरानाको लागि तोकिएका सबै चाडमा+ कुलनायकले अग्निभेटी,+ अन्‍नभेटी+ र मद्यभेटीको लागि चाहिने सम्पूर्ण कुरा जुटाउनुपर्छ। इस्राएलको घरानाको निम्ति प्रायश्‍चित गर्न सकियोस्‌ भनेर पापभेटी, अन्‍नभेटी, अग्निभेटी र मेलबलिको लागि आवश्‍यक प्रबन्ध मिलाउने जिम्मेवारी कुलनायकको हुनेछ।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने