-
इजकिएल ४६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ चाडको समयमा कुलनायकले अन्नभेटीको रूपमा बहरको साथमा एक एपा अन्न, थुमाको साथमा एक एपा अन्न र भेडाको पाठाको साथमा जति सक्छन्, त्यति अन्न चढाउनेछन्। अनि तिनले प्रत्येक एपा अन्नसँगै एक हिन तेल पनि चढाउनेछन्।+
-