इजकिएल ४२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ अनि तिनले मलाई उत्तरतिर बाहिरी चोकमा लगे।+ त्यहाँ खाली ठाउँनजिकै भएको भवनमा तिनले मलाई लगे, जसमा भोजनकक्षहरू थिए।+ यो भवन मन्दिरपछाडि भएको भवनको उत्तरतिर थियो।+
४२ अनि तिनले मलाई उत्तरतिर बाहिरी चोकमा लगे।+ त्यहाँ खाली ठाउँनजिकै भएको भवनमा तिनले मलाई लगे, जसमा भोजनकक्षहरू थिए।+ यो भवन मन्दिरपछाडि भएको भवनको उत्तरतिर थियो।+