प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि तिनीहरूलाई म यहोवा हुँ भनेर चिन्‍न सक्ने हृदय दिनेछु।+ तिनीहरू मेरा मानिस हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु।+ किनकि तिनीहरू सारा हृदयले मतर्फ फर्कनेछन्‌।+

  • यर्मिया ३१:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,” यहोवा घोषणा गर्नुहुन्छ। “मेरा नियमहरू म तिनीहरूको मनमस्तिष्कमा राखिदिनेछु+ र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।”+

  • यर्मिया ३२:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ तिनीहरूले सधैँ मेरो डर मानून्‌ अनि तिनीहरू र तिनीहरूका छोराछोरीको भलो होस्‌ भनेर म तिनीहरूलाई एकै मनको बनाउनेछु+ र एउटै मार्गमा चल्न लगाउनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने