दानिएल ७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “मैले हेर्दै गर्दा सिंहासनहरू बसालिएको देखेँ अनि त्यसमा ‘अतिप्राचीन’+ बस्नुभयो।+ उहाँको लुगा हिउँजस्तो सेतो थियो+ र उहाँको शिरको केश सफा ऊनजस्तै थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला थियो र त्यसका चक्काहरू दन्किरहेका आगो थिए।+
९ “मैले हेर्दै गर्दा सिंहासनहरू बसालिएको देखेँ अनि त्यसमा ‘अतिप्राचीन’+ बस्नुभयो।+ उहाँको लुगा हिउँजस्तो सेतो थियो+ र उहाँको शिरको केश सफा ऊनजस्तै थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला थियो र त्यसका चक्काहरू दन्किरहेका आगो थिए।+