-
इजकिएल २४:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ इजकिएल तिमीहरूको लागि चिन्ह भएका छन्।+ तिनले गरेझैँ तिमीहरूले गर्नेछौ। जब यी सबै तिमीहरूमाथि आइपर्नेछ, तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।’”’”
-