४ तब सहरको पर्खाल भत्काइयो।+ अनि कल्दियालीहरूले सहरलाई घेरिरहेकै बेला यरुसलेमका सबै सिपाही राती सहरबाट भागे। तिनीहरू राजाको बगैँचानजिकै भएका दुई वटा पर्खालबीचको ढोकाबाट छिरे अनि राजाचाहिँ अराबाह जाने बाटोतिर गए।+
४ जब यहुदाका राजा सिदकियाह र तिनका सबै सेनाले ती भारदारहरूलाई देखे, तब तिनीहरू सहरबाहिर भागेर गए।+ तिनीहरू राती राजाको बगैँचा हुँदै दुई वटा पर्खालबीचको ढोकाबाट छिरे र अराबाह जाने बाटोतिर गए।+