-
यर्मिया ४२:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ हे यहुदाका बाँकी मानिसहरू हो, यहोवाको वचन सुन। सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “यदि तिमीहरूले मिश्र गएरै छाड्ने निश्चय गरिसक्यौ र तिमीहरू त्यहाँ बसोबास गर्न* गयौ भने १६ जुन तरबारदेखि तिमीहरू डराउँछौ, त्यही तरबारले तिमीहरूलाई मिश्रमा भेट्टाउनेछ र जुन अनिकालदेखि तिमीहरू डराउँछौ, त्यही अनिकालले तिमीहरूलाई मिश्रसम्मै पछ्याउनेछ। अनि तिमीहरू त्यहीँ मर्नेछौ।+
-