-
इजकिएल १३:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ त्यसैले ए स्त्रीहरू हो, तिमीहरूले अब फेरि झूटा दर्शनहरू देख्नेछैनौ र जोखना हेर्नेछैनौ।+ म आफ्ना मानिसहरूलाई तिमीहरूको हातबाट छुटाउनेछु। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।’”
-