प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २४:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहोवा परमेश्‍वरको महिमा+ सिनै डाँडामा रहिरह्‍यो+ अनि छ दिनसम्म डाँडालाई बादलले ढाक्यो। सातौँ दिनमा बादलको बीचबाट परमेश्‍वरले मोसालाई बोलाउनुभयो। १७ तलबाट हेरिरहेका इस्राएलीहरूले डाँडाको टाकुरामा यहोवा परमेश्‍वरको महिमा दनदनी बलिरहेको आगोजस्तै देखे।

  • इजकिएल ८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि हेर! बेँसीमा देखेझैँ+ मैले इस्राएलका परमेश्‍वरको महिमा त्यहाँ पनि देखेँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने