-
लेवी २०:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “तिमीले इस्राएलीहरूलाई यसो भन्नू, ‘यदि कुनै इस्राएलीले अथवा इस्राएलमा बसोबास गर्ने विदेशीले आफ्नो सन्तान मोलेकलाई चढाएमा उसलाई मार्नै पर्छ।+ देशका मानिसहरूले उसलाई ढुङ्गाले हानेर मारून्। ३ म त्यस मानिसलाई त्याग्नेछु; म उसलाई समुदायबाट हटाउनेछु* किनकि उसले आफ्नो सन्तान मोलेकलाई चढाएर मेरो पवित्र ठाउँलाई अशुद्ध बनाएको छ+ र मेरो पवित्र नामलाई अपवित्र पारेको छ।
-