प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा २२:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसपछि एक जना स्वर्गदूत+ अगाडि आए र यहोवा परमेश्‍वरसामु उभिएर भने, ‘म उसलाई झुक्क्याउँछु।’ यहोवा परमेश्‍वरले सोध्नुभयो: ‘तिमी कसरी झुक्क्याउँछौ?’ २२ तिनले जवाफ दिए: ‘म गएर उसका सबै भविष्यवक्‍तालाई झूट बोल्न लगाउनेछु।’+ तब परमेश्‍वरले तिनलाई भन्‍नुभयो: ‘तिमीले उसलाई झुक्क्याउनेछौ। गएर त्यसै गर। तिमी अवश्‍य सफल हुनेछौ।’

  • यर्मिया ४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि मैले भनेँ, “हे ब्रह्‍माण्डका मालिक यहोवा! तरबार हाम्रो गर्दनमै तेर्सिँदा पनि ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर+ तपाईँले यी मानिसहरूलाई+ र यरुसलेमलाई झुक्क्याउनुभएको छ।”

  • २ थिस्सलोनिकी २:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हरकिसिमका खराब अनि छली कामहरू गर्नेछ। विनाशको सजाय पाउने मानिसहरू त्यसका यी सबै कामले गर्दा बहकिनेछन्‌।+ तिनीहरू विनाश हुनेछन्‌ किनकि तिनीहरूले सत्यलाई प्रेम गरेनन्‌, जसद्वारा तिनीहरूको उद्धार हुन सक्थ्यो। ११ यसकारण परमेश्‍वरले तिनीहरूलाई झूटा शिक्षाहरूद्वारा बहकिन दिनुहुन्छ ताकि तिनीहरूले झूटमै विश्‍वास गरून्‌+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने