दानिएल १०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तब तिनले मलाई भने: “हे अतिप्रिय* मानिस दानिएल,+ मैले भन्न लागेको कुरा सुन। तिमी त्यहीँ उभिऊ किनकि मलाई तिमीकहाँ पठाइएको हो।” तिनले त्यसो भनिसकेपछि म थरथर काँप्दै उभिएँ।
११ तब तिनले मलाई भने: “हे अतिप्रिय* मानिस दानिएल,+ मैले भन्न लागेको कुरा सुन। तिमी त्यहीँ उभिऊ किनकि मलाई तिमीकहाँ पठाइएको हो।” तिनले त्यसो भनिसकेपछि म थरथर काँप्दै उभिएँ।