२२ म तिमीहरूको बीचमा जङ्गली जनावरहरू पठाउनेछु+ र तिनीहरूले तिमीहरूका छोराछोरीलाई खानेछन्+ र तिमीहरूका गाईवस्तुलाई सखाप पार्नेछन्। तिमीहरूको सङ्ख्या थोरै हुनेछ र तिमीहरूको बाटोघाटो सुनसान हुनेछ।+
३ “यहोवा परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ, ‘म तिनीहरूमाथि चार वटा विपत्ति* ल्याउनेछु:+ तिनीहरूलाई मार्न तरबार, तिनीहरूका लासलाई तानेर लैजान कुकुरहरू, तिनीहरूलाई निल्न र नाश गर्न आकाशका चराचुरुङ्गी र पृथ्वीका जनावरहरू।+