प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ म तिमीहरूविरुद्ध अनिकाल र हिंस्रक जङ्‌गली जनावरहरू पठाउनेछु,+ जसले तिमीहरूका छोराछोरीलाई तिमीहरूबाट खोस्नेछन्‌। महामारी र रक्‍तपातले गर्दा तिमीहरूको बेहाल हुनेछ। म तिमीहरूविरुद्ध तरबार पठाउनेछु।+ म यहोवाले नै यसो भनेको हुँ।’”

  • इजकिएल ३३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ “तिमीले तिनीहरूलाई भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु, यरुसलेमको भग्नावशेषमा बास गर्नेहरू तरबारले मारिनेछन्‌; खुला मैदानमा बस्नेहरूलाई म जङ्‌गली जनावरको सिकार बनाइदिनेछु अनि बलिया गढ र ओडारमा लुक्नेहरू रोगबिमारले मर्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने