-
इजकिएल ६:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “‘“तर तिमीहरूमध्ये कसै-कसैलाई म जीवितै छोडिदिनेछु। तिमीहरू जातिजातिमाझ तितरबितर हुँदा कोही-कोहीचाहिँ तरबारबाट उम्कनेछौ।+
-
-
मिका ५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ याकुबका बाँकी रहेका मानिसहरू जातिजातिको बीचमा रहनेछन्।
तिनीहरू यहोवाले पार्नुभएको शीतजस्तै हुनेछन्,
बोटबिरुवामा परेको झरीजस्तै हुनेछन्,
जो मानिसमा भर पर्दैनन्
र मानिसका सन्तानको बाटो हेर्दैनन्।
-