-
यर्मिया ३१:२९, ३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ “ती दिनहरूमा तिनीहरूले फेरि कहिल्यै यसो भन्नेछैनन्, ‘अमिलो अङ्गुर खाए बुबाले, दाँत कुँडियो छोराको।’+ ३० तर हरेक मानिस आफ्नै गल्तीले मर्नेछ। त्यसैले जसले अमिलो अङ्गुर खान्छ, उसैको दाँत कुँडिनेछ।”
-