लेवी १८:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ “‘महिनावारीले गर्दा अशुद्ध भएकी स्त्रीसित यौनसम्बन्ध राख्न उसकहाँ नजानू।+ लेवी २०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ “‘यदि कुनै पुरुषले महिनावारी भएकी स्त्रीसित यौनसम्बन्ध राखेमा त्यस पुरुष र स्त्री दुवैले रगतको पवित्रतालाई अनादर गरेका हुन्छन्।+ तिनीहरू दुवैलाई मानिसहरूको समुदायबाट हटाउनू।*
१८ “‘यदि कुनै पुरुषले महिनावारी भएकी स्त्रीसित यौनसम्बन्ध राखेमा त्यस पुरुष र स्त्री दुवैले रगतको पवित्रतालाई अनादर गरेका हुन्छन्।+ तिनीहरू दुवैलाई मानिसहरूको समुदायबाट हटाउनू।*