-
यसैया ३:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० असल मानिसहरूलाई उनीहरूको भलो हुनेछ भनेर बताऊ।
उनीहरूले आफ्नो कामको इनाम पाउनेछन्।+
११ तर दुष्टलाई धिक्कार छ!
त्यसमाथि विपत्ति आइपर्नेछ।
त्यसले अरूलाई जसो गरेको थियो, त्यसलाई पनि त्यसै गरिनेछ।
-