-
इजकिएल ३३:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “हे मानिसको छोरा, तिमीले आफ्ना देशवासीलाई यसो भन्नू, ‘धर्मी मानिसले पहिला जति नै असल काम गरेको भए पनि उसले विद्रोह गर्छ भने ऊ मर्नेछ।+ अर्कोतर्फ दुष्ट मानिसचाहिँ आफ्नो दुष्ट काम त्यागेर फर्कन्छ भने त्यो मर्नेछैन।+ तर धर्मी मानिसले पाप गऱ्यो भने उसले पहिला जति नै असल काम गरेको भए पनि ऊ मर्नेछ।+
-
-
२ युहन्ना ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ होसियार बस ताकि हामीले परिश्रम गरेर तिमीहरूमा फलाएको कुरा तिमीहरूले गुमाउन नपरोस् बरु तिमीहरूले पूरा इनाम पाउन सक।+
-