प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ “तपाईँ भन्‍नुहुन्छ, ‘म परमेश्‍वरभन्दा धर्मी छु!’

      आफू सही छु भन्‍ने कुरामा के तपाईँ त्यति धेरै विश्‍वस्त हुनुहुन्छ?+

  • हितोपदेश १९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ आफ्नै मूर्खताले गर्दा मानिसले गलत कदम चाल्छ

      अनि उल्टै यहोवासित रिसाउँछ।

  • इजकिएल ३३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “तर तिम्रा देशवासीहरूले यसो भनेका छन्‌, ‘यहोवाको काम न्यायसङ्‌गत छैन।’ वास्तवमा तिनीहरूको काम पो न्यायसङ्‌गत छैन।

  • इजकिएल ३३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “तर तिमीहरूले यसो भनेका छौ: ‘यहोवाको काम न्यायसङ्‌गत छैन।’+ हे इस्राएलको घराना, म तिमीहरू हरेकलाई तिमीहरूको कामअनुसार इन्साफ गर्नेछु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने