२ राजा २१:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “यहुदाका राजा मनस्सेले यी सबै घृणित काम गरेका छन्; तिनले अघिअघिका+ सबै एमोरीले+ भन्दा दुष्ट कामहरू गरेका छन् अनि घिनलाग्दा मूर्तिहरू * बनाएर यहुदालाई पाप गर्न लगाएका छन्।
११ “यहुदाका राजा मनस्सेले यी सबै घृणित काम गरेका छन्; तिनले अघिअघिका+ सबै एमोरीले+ भन्दा दुष्ट कामहरू गरेका छन् अनि घिनलाग्दा मूर्तिहरू * बनाएर यहुदालाई पाप गर्न लगाएका छन्।