प्रस्थान २३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ “तिमीहरूले झूटो हल्ला नफैलाउनू।+ अरूको बदनाम गर्न झूटो साक्षी दिएर दुष्टलाई साथ नदिनू।+ लेवी १९:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “‘तिमीहरूले अरूको निन्दा गर्दै नहिँड्नू;+ आफ्नो छिमेकीको ज्यान लिन नखोज्नू।*+ म यहोवा हुँ।