यर्मिया १३:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ तिमीले गरेको व्यभिचार*+ र तिम्रो कामवासना* अनि तिम्रो लाजमर्दो वेश्यावृत्ति उदाङ्ग हुनेछ। डाँडाहरूमा अनि मैदानमा मैले तिम्रा घिनलाग्दा कामहरू देखेको छु।+ हे यरुसलेम, तिमीलाई धिक्कार छ! तिमी कहिलेसम्म अशुद्ध रहिरहन्छौ?”+
२७ तिमीले गरेको व्यभिचार*+ र तिम्रो कामवासना* अनि तिम्रो लाजमर्दो वेश्यावृत्ति उदाङ्ग हुनेछ। डाँडाहरूमा अनि मैदानमा मैले तिम्रा घिनलाग्दा कामहरू देखेको छु।+ हे यरुसलेम, तिमीलाई धिक्कार छ! तिमी कहिलेसम्म अशुद्ध रहिरहन्छौ?”+