-
इजकिएल १०:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ र करूबहरू जताजता जान्थे, ती पाङ्ग्राहरू पनि त्यतैत्यतै जान्थे। अनि जमिनबाट माथि जान करूबहरूले पखेटा मास्तिर फिँजाउँदा ती पाङ्ग्राहरू करूबहरूको छेउबाट हट्दैन थिए र घुम्दैन थिए।+
-