मिका ३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ मेरा मानिसहरूलाई बहकाउने भविष्यवक्ताहरू,+ जो खान पाउँदा* ‘शान्ति! शान्ति!’ भन्छन्+ तर तिनीहरूलाई केही खान नदिनेहरूको विरुद्धमा युद्धको घोषणा गर्छन्, तिनीहरूबारे यहोवा यसो भन्नुहुन्छ:
५ मेरा मानिसहरूलाई बहकाउने भविष्यवक्ताहरू,+ जो खान पाउँदा* ‘शान्ति! शान्ति!’ भन्छन्+ तर तिनीहरूलाई केही खान नदिनेहरूको विरुद्धमा युद्धको घोषणा गर्छन्, तिनीहरूबारे यहोवा यसो भन्नुहुन्छ: