-
यर्मिया २३:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ भविष्यवक्ताहरूका लागि सन्देश:
मेरो हृदय छियाछिया भएको छ।
मेरा हड्डीहरू थरथर काँपिरहेका छन्।
यहोवाको पवित्र वचन सुनेर
म मात लागेको मानिसजस्तै भएको छु,
मद्यले टिल्ल परेको मानिसजस्तै।
-